FAQs Complain Problems

समाचार

ग्यालरी

गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ७ खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर पानी परेका कारण गाउँका सबै घरको जमिनमा चिरा परेसँगै खानीगाउँका ३२ घरधुरी पहिरोको उच्च जोखिममा परेको हो । यहि जोखिमबाट प्रभावित स्थानीयहरुको अवस्था बुझ्न गाउँपालिका उपाध्यक्ष श्री सुनिला गुरुङको नेतृत्वमा पुलिस प्रशासन, जनप्रतिनिधिहरु र पालिका कर्मचारिहरु त्यस जोखिम स्थानमा पुगि स्थलगत अध्ययन गरि त्रिपाल वितरण गरेका छन् । घरको जमिनका सबै चिरा परेकाले स्थानीयहरु दिउसो घरमै बस्ने र बेलुका खाना खाएपछि आफन्तको घर तथा सुरक्षित स्थानमा गएर सुत्न जानुपर्ने बाध्यता रहेको छ । ‘२०७२ सालको भूकम्पपछि खानी गाउ

मिति: 08/17/2023 - 13:18
, , , , , , , , , ,

Pages