FAQs Complain Problems

ग्यालरी

धार्चे गाउँपालिका सँगको साझेदारीमा सामुहिक जनसेवा केन्द्रले संचालन गरेको ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा निवेदन संकलन शिविर २०७८ बैशाख २१ गते वडा नं १ हुल्चुक गाउँबाट शुरु गरी ७ वटै वडामा नेपाल टेलकमको फोरजी सेवा प्रयोग गरी अनलाइन घटना दर्ता शिविर सम्पन्न गरेको छ । यस शिविर पश्चात धार्चे गाउँपालिकाको सबै वडामा ब्यक्तिगत घटना दर्ता कर्य अनलाइन सिस्टममा शुरु भएको छ । अनलाइन सिस्टममा गइसकेपछी हस्त लिखित घटना दर्ता प्रमाण पत्र जारी गर्न पाइने छैन ।

 

मिति: 06/09/2021 - 11:53
, , , ,

उपलब्ध सेवाहरु :

  1. दैनिक परिक्षण तथा आयुर्वेदिक औसधिहरु निशुल्क वितरण 
  2. योग अभ्यास सम्बन्धि जानकारी 
  3. स्थानीय स्तरमा पाइने जडिबुटीहरुको उपयोग तथा प्रयोग विधिको जानकारी 
  4. अन्य आयुर्बेद सम्बन्धि आवस्यक परामर्श 
मिति: 04/07/2021 - 09:02
, , , ,
मिति: 03/09/2021 - 16:42
मिति: 03/09/2021 - 16:41
, , ,

Pages