धार्चे गाउँपालिकाकाे सबै भन्दा ठूलाे जात्राकाे रूपमा परिचित खोर्लाबेशीको ऐतिहासिक तातोपानी मेला (जात्रा) २०७६ कार्यक्रमको प्रमुख अतिथी माननीय प्रतिनिधी सभा सदस्य श्री चुडामणी खड्का ज्यूबाट धार्चे गाउँपालिकाको प्रथम पन्चवर्षिय आवधिक योजना पुस्तिका विमोचन गरिएको थियाे । उक्त कार्यक्रमका विशेष अतिथी