FAQs Complain Problems

समाचार

निशुल्क बृहत स्वास्थ्य शिविर

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, धार्चे गाउँपालिका, गोरखा, स्वास्थ्य कार्यालय, गोरखा अस्पताल, गोरखाको स‌ंयुक्त आयोजनामा धार्चे गाउँपालिका माछीखोला गोरखामा २०७६ मंसिर ३० गतेदेखि पाैष १ गतेसम्म संचालन हुने निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भइरहेको छ । उक्त शिविरको उद्घाटन शत्र धार्चे गाउँ कार्यपालिकाको अध्यक्ष श्री सन्तोष गुरुङको अध्यक्षतामा र प्रमुख अतिथी गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री माननीय श्री रामशरण वस्नेत ज्यूको आतिथ्यतामा शिविरको कार्यक्रम संचालन भएको थियो । शिविरमा पहिलो दिनमा ४९१ जनाले सुविधा लिएका थिए ।

आर्थिक वर्ष: