समाचार
सेवाहरु


- हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्बन्धी स्थलगत सर्जमिन,
- मालपोत तिरेको रसिद,
- हकवालाको स्पष्ट नामनामेसी खुलेको प्रमाणित फिल्डबुक उतार,
- प्रमाणित नापी नक्सा,
- सम्बन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।


- नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा,
- घर सम्पन्न प्रमाणपत्र,
- घरको मालपोत बुझाएको रसिद,


- संवन्धित हकदारको निवेदन
- मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए),
- जग्गाधनी दर्ता प्रमाणपुर्जा,
- चालू वर्षमा वुझाएको मालपोत रसिद,
- हकदारको ना.प्र प .को फोटोकपी,
- नाता प्रमाणित,


- निवेदन
- जग्गाधनी दर्ता प्रमाणपूर्जा
- जग्गाको प्रमाणित नक्शा


जन्म दर्ता:
- मूलीको सूचना फाराम
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ता:
- मूलीको सूचना फाराम
- मृतकको नागरिकता
- सूचकको नागरिकता
विवाह दर्ता
- पति र पत्नीको संयुक्त सूचना फाराम
- पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
बसाई सराइ:
- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सम्बन्ध विच्छेद:
- सूचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत


- सम्वन्धित व्यक्तिको निवेदन,
- नाता सम्वन्ध खुल्ने प्रमाण कागज,
- गाउँ सर्जमिन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा),
- नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति,
- नागरिकता प्रमाणपत्र