समाचार
नि:शुल्क वेटर/वेट्रेस तालिम - धार्चे गाउँपालिका !!!
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ब्यबसायिक तथा सिप विकास तालिम प्रतिष्ठान, भैसेपाटिको आर्थिक सहयोग तथा जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट प्रा.लि. पोखराको आयोजनामा सुरु भएको नि:शुल्क वेटर/वेट्रेस तालिम ।