FAQs Complain Problems

सूचना तथा समाचार

आय विवरण पेश गर्ने सम्बन्धि सुचना

करदाता सेवा कार्यालयमा दर्ता रहेका सम्पूर्ण करदाताहरुले आयकर ऐन २०५८ को दफा ९६ बमोजिम आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र आय विवरण र सोही विवरण वमोजिम आयकर दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ। यस गाउपालिका क्षेत्र भित्र रहेका कतिपय करदाताहरूले लामो समयदेखी आय विवरण पेश नगरेको तथा कर दाखिला नगरे

दस्तावेज: 

आ.व ०७९।०८० स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा धार्चेलाई ७४ प्रतिशत

आर्थीक बर्ष २०७९।०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा धार्चे गाउपालिकाले ७४% अङक प्राप्त गर्न सफल भएको छ। जिल्ला समन्वय समिति गोरखाबाट मुल्याङकन भएको अन्तिम नतिजमा प्रक्रियाको जोखिममा ७६.४२% , नतिजाको जोखिममा ७६.९२% र वितिय अनुशासनको जोखिममा ६९.१२% सहित समग्रमा ७४% प्रतिशत अङक प्रा

अन्तराष्ट्रिय नारी दिवस (मार्च ८ ) सम्बन्धी सुचना

धार्चे गाउपालिकाको आयोजनामा अन्तराष्ट्रिय नारी दिवश (मार्च ८) विविध कार्यक्रमका साथ मनाउने कार्यक्रम रहेको हुदा सलग्न सुचना अनुरूप अनिवार्य उपस्थितिको लागी सबैमा हार्दिक अनुरोध गर्दछौ।

Pages