समाचार
२०८० साल जेष्ठ ८ र ९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा द्वारा आयोजित "स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम" का केहि फोटोहरु
मिति २०८० साल जेष्ठ ८ र ९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा द्वारा आयोजित "स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम" जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका वरिष्ठ कविराज निरिक्षक श्री कुशल कृष्ण शर्मा ज्युको अध्यक्षता , धार्चे गाउँपालिकाका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्युको प्रमुख अतिथ्यततामा साथै विशेष अतिथिको रुपमा यसै धार्चे गाउँपालिकाका उपाध्यक्ष श्री सुनिला गुरुङ ज्यु र त्यसै गरि विशेष अतिथिकै रुपमा यसै धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री काजीमान सुनार ज्युको उपस्तिथिमा दुई दिने कार्यक्रम सञ्चालन गरि सम्पन्न गरियो ।