FAQs Complain Problems

सम्पत्ति कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
दुई तले वा सो भन्दा माथिको RCC घरको रु. २००, एक तले RCC घरको रु. १५०, जस्ता तथा ढुङ्गाको छाना भएको घरको रु. १००, अन्यको हकमा रु. ५० वार्षिक रुपमा
आवश्यक कागजातहरु: 
  • निवेदन,
  • प्रथम पटक तिर्ने बेलामा घरको फोटो सहितको विवरण दाखिला फारम भरेको,
  • थपघट गर्नुपर्नेमा सोही बमोजिमको लालपूर्जा तथा घरको विवरण