FAQs Complain Problems

समाचार

मालपोत/भूमि कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१० रोपनीसम्मको जग्गाको रु.२०० र सो भन्दा माथि प्रति रोपनी रु. ३० का दरले थप
आवश्यक कागजातहरु: 

प्रथम पटक तिर्दा

  • जग्गाको विवरण दाखिला फारम (वडाबाट उपलब्ध हुने )
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी

अन्य बेलामा तिर्दा

  • पुरानो मालपोत/भूमिकर तिरेको रसिद
  • ( कुनै कित्ता घट भए जग्गाधनी प्रमाण पुर्जा )
  • ( कुनै कित्ता थप भए सम्पत्तिको विवरण दाखिला फारम (कार्यालयबाट उपलब्ध हुने) नागरिकता प्रमाण पत्रको प्रतिलिपि  र जग्गा धनी प्रमाण पुर्जा र सोको प्रतिलिपि  )