FAQs Complain Problems

समाचार

घर बाटो सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन सर्जमिनको हकमा बढीमा ४ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मोटरबाटो भएको रु. १०००, बाटो नभएको रु. ५००
आवश्यक कागजातहरु: 

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

६) स्थलगत निरीक्षण प्रतिवेदन