समाचार
सन्त बहादुर गुरूङ (सन्ताेष)
- अध्यक्ष
ईमेल:
santoshlaprak@gmail.com
फोन:
9851019353, 9856004052
गाेरखा जिल्लाकाे लाप्राक गाउँमा २०२४ सालमा जन्म भइ श्री अमरज्याेति जनता मा.वि. लुइटेल, गाेरखाबाट प्रारम्भिक शिक्षा अध्ययन प्रारम्भ पश्चात २०४४ मा एस.एल.सी. दिएका सन्ताेष गुरूङले द्रब्यशाह बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरी रत्नराज्य क्याम्पसमा स्नातकसम्म अध्ययन गरेका सन्ताेषले कक्षा ८ बाटै अाफ्नाे राजनीतिक जीवन प्रारम्भ गरेका हुन । उनले २०५४ सालमै निर्विराेध गाविस अध्यक्ष निर्वाचित भइ सामाजिक सेवा कार्यकाे जिम्मेवारी सम्हालेका थिए ।
Section:
धार्चे गाउँ कार्यपालिका
गृह पृष्ठमा देखाउनुहोस्:
1