FAQs Complain Problems

समाचार

आ.व ०७९।०८० स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा धार्चेलाई ७४ प्रतिशत

आर्थीक बर्ष २०७९।०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा धार्चे गाउपालिकाले ७४% अङक प्राप्त गर्न सफल भएको छ। जिल्ला समन्वय समिति गोरखाबाट मुल्याङकन भएको अन्तिम नतिजमा प्रक्रियाको जोखिममा ७६.४२% , नतिजाको जोखिममा ७६.९२% र वितिय अनुशासनको जोखिममा ६९.१२% सहित समग्रमा ७४% प्रतिशत अङक प्राप्त गरेको छ। 

आर्थिक वर्ष: