FAQs Complain Problems

समाचार

आय विवरण पेश गर्ने सम्बन्धि सुचना

करदाता सेवा कार्यालयमा दर्ता रहेका सम्पूर्ण करदाताहरुले आयकर ऐन २०५८ को दफा ९६ बमोजिम आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र आय विवरण र सोही विवरण वमोजिम आयकर दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ। यस गाउपालिका क्षेत्र भित्र रहेका कतिपय करदाताहरूले लामो समयदेखी आय विवरण पेश नगरेको तथा कर दाखिला नगरेको भनि करदाता सेवा कार्यालय गोरखा बाट जानकारी प्राप्त भएकाले सम्बन्धित करदाताहरुलाई कर दाखिला एवम नविकरणको लागी सुचना प्रकाशित गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: