FAQs Complain Problems

समाचार

ग्यालरी

धार्चे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड २०८० को स्वर्ण पदक प्रभात किरण मा.वि.ले जित हासिल गरेको छ। मंसिर २८ गते देखि सुरु भइ ३० गते सम्म विभिन्न खेलहरुको साथमा आज तेस्रो दिनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा धार्चे गाउॅंपालिका वडा नं. ७ लापुवेसी स्थित प्रभात किरण मा.वि.ले पहिलो स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको छ भने केरौजा मा.वि. र लाप्राक मणिकाम देवी मा.वि. ले दोस्रो र तेस्रो स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको छ

मिति: 12/17/2023 - 02:36
, , , , , , , , , , , , , , , , ,

तेस्रो राष्ट्रपति रनिङ शिल्ड माछाखोलामा सम्पन्न

मिति: 12/15/2023 - 18:56
, , , , , , , , , , ,

आज मिति २०८० मंसिर १८ गतेको दिन "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने राष्ट्रिय नाराका साथ धार्चे गाउँपालिका उपप्रमुख श्री सुनिला गुरुङ ज्युको अध्यक्षतामा, प्रमुख अतिथि धार्चे गाँउपालिका प्रमुख श्री लक्ष्मण गुरुङ ज्यु तथा विशेष अतिथि धार्चे गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत श्री काजीमान सुनार ज्युको उपस्थितिमा धार्चे गाउँपालिका -५ माछिखोलामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम सुसम्पन्न गरियो ।

मिति: 12/04/2023 - 21:39
, , , , , , , , , , , , , , ,

मिति २०८० साल मंसिर १२ गतेको दिन धार्चे गाउँपालिकाको आयोजनामा धार्चे गाउँपालिका वडा नं. २ र ६ को उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुसम्पन्न गरियो ।

मिति: 11/29/2023 - 05:09
, , , ,

मिति २०८० साल मंसिर ११ गतेको दिन धार्चे गाउँपालिकाको आयोजनामा धार्चे गाउँपालिका वडा नं. १ र ३ को उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुसम्पन्न गरियो ।

मिति: 11/29/2023 - 05:04
, , , ,

Pages