FAQs Complain Problems

संस्थाहरु सूचीकृत गर्ने सम्बन्धी सूचना

धार्चे गाउँपालिकाभित्र काम गर्ने गरी स्थापना भएका, काम गरिरहेका वा काम गर्न चाहने सम्पूर्ण गैरसरकारी संघसंस्था तथा बाह्य श्रोत परिचालन नगरी आन्तरिक श्रोत र स्थानीय श्रोतबाट मात्र परिचालन हुने धार्मिक संस्थाहरु, उपभोक्ता समूहहरु, सामुदायिक संस्थाहरु, लगायतका संस्थाहरुलाई एकद्वार प्रणालीमा आवद्ध गरी समन्वय, सहकार्य र साझेदारी मार्फत प्रभावकारी सामाजिक परिचालन, एकिकृत विकास कार्यहरु, शुसासन र पारदर्शितालाई अगाडि बढाउन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: